रोजगार

आयल निगममा जागिर खाने हो ? खुल्यो दरखास्त

शुक्रबार, १२ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

आयल निगममा जागिर खाने हो  ? खुल्यो दरखास्त

काठमाडौँ । नेपाल आयाल निगमले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ९५ कर्मचारी माग गरेको छ। निगमले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।

माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था छ। दोब्बर दस्तुरमा थप सात दिन दरखास्तका लागि समय रहनेछ।

तह, ७ र ८ मा माथिल्ला पदहरुमा खुलातर्फ एकमात्र कर्मचारी निगमले माग गरेको छ। तहविहीन टेक्निसियनमा भने खुलामा १२ जना जनशक्ति निगमले माग गरेको छ।

निगमले प्राविधिक, प्रशासन, लेखा, कानुन, इन्जिनियरिङ सबै समूहमा जनशक्ति पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो।

आयल निगममा जागिर खाने हो खुल्यो दरखास्त