बिचित्र विश्व

एयर होस्टेसले यस्तो हर्कत गरेपछि सरकारलाई नै पत्र

बुधबार, १० माघ २०७४ गते मा प्रकाशित

air aisa


एजेन्सी । एयर यसियाकी एक एयर होस्टेसको ड्रेसका एक अनौठो खबर बाहिर आएको छ ।

न्युजिल्याडकी एक महिला यात्रीले उनले लगाउने कपडाका बारेमा सरकारलाई नै पत्र पठाएकी छन् । हवाई यात्रा गरेकी उक्त महिलाले मलेसिया सरकारसँग उनको बारेमा कम्प्लेन गरेकी हुन् । उनको कपडा यस्तो खराब थियो कि छाती र यौनाङ्का भित्री लुगा समेत देखिएको थियो ।

न्यूजिल्याण्डमा बस्ने उक्त महिला डाक्टर रहेको पनि भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनले सरकारलाई पत्र लेख्दै भनेकी छन् । म हरेक दश वर्षमा मलेसिया दुई पटक आउने गर्छु तर उनको उक्त लवाईबाट मलाई साहै दुःख लागेको छ ।

उनले लगाएको कपडाका बारेमा यात्रुले नै उनलाई माथि सार्न र सभ्य भएर हरन भनेका थिए ।