राजनीति

भिडियो

इतिहास र अनुभुति

‘केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने, गलाउने र गठबन्धन फुटाउने खेल हो यो’ (भिडियोसहित)

‘त्यो एउटा डिआईजीलाई सिंगो राज्य लागेर लखेट्ने ?’

बुधबार, ०३ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

‘केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने, गलाउने र गठबन्धन फुटाउने खेल हो यो’ (भिडियोसहित)

काठमाडौं । अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको उत्तर प्रदेशको भ्रमण गरे । त्यसअघि उनी नेपालकै पश्चिम क्षेत्रको यात्रामा थिए ।

 

त्यसबारे धेरै टिप्पणी र ब्यख्या भए । त्यही प्रसंगबाट सुरु भएको छ, प्रा. डा. सुरेन्द्र केसीसँगको यसपटकको संवाद । केसीको नियमित स्तम्भ ‘इतिहास र अनुभुति’ मा नेपालआजमा उनले पछिल्लो राजनीतिक गतिविधि र प्रबृत्ति केलाएका छन् ।

 

सारांशमा पछिल्लो समय लोकतान्त्रिक राजनीतिक दलहरु ‘ठीक ढंगले हिँडिराखेका छैनन्’ भन्छन् प्रा. डा. सुरेन्द्र केसी ।

 

गणतान्त्रिक वा लोकतान्त्रिक शक्तिले वास्तविक अर्थमा उनीहरुले लोकतान्त्रिक अभ्यास नगरेको उनको टिप्पणी छ ।