खेल

एपीएफ खप्तड गाेल्डकपकाे फाइनलमा

आइतबार, ३० पुष २०७४ गते मा प्रकाशित

football-4

धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेकाे छ ।

आज९आइतबार० भएको दोश्रो सेमीफाईनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई २–० ले पराजित पार्दै एपीएफ फाईनलमा पुगेको हो । एपीएफले अब सोमबार उपाधीका लागी अर्को विभागीय टोली नेपाल आर्मीको सामाना गर्ने छ ।

आज धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदुरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दबावमा राखेको थियो ।