मनोरञ्जन

जुनाको ‘तारा बाजी लै लै’ बजारमा (भिडियोसहित)

शुक्रबार, २८ पुष २०७४ गते मा प्रकाशित

juna parsai

काठमाडौं । नेपाली गायिका जुना प्रसाँइको आवाजमा नयाँ गीत बजारमा आएको छ । ‘तारा बाजी लै लै’ बोलको गीत बजारमा आएको हो ।

ताराबाजी लैलैमा गायिका प्रसाईँले बालपनाको याद गरेकी छिन् । गीतमा दीपक शर्माका शब्द तथा संगीत रहकेको छ ।

यूवराज वाइवाको निर्देशनमा म्यजिक भिडियो उत्कृष्ट बनेको छ । म्यजिक भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाइ, एलिसा श्रेष्ठ र निर्जला बरालले अभिनय गरेका छन् ।

निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको सम्पादन छ ।