फोटो

पिण्डेश्वर बाबाधाममा जल चढाउन पालो कुर्दै भक्तजन

मङ्गलबार, ०३ साउन २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

पिण्डेश्वर बाबाधाममा जल चढाउन पालो कुर्दै भक्तजन

साउन - २ । पिण्डेश्वर बाबाधाम धरानमा साउनको पहिलो सोमबार जल चढाउनका लागि मन्दिरमा पालो कुर्दै बोलबमका भक्तजन । तस्बिर: याम प्रधान, इटहरी