फोटो

जोखिम मोलेर खोला तर्दै

आइतबार, ०१ साउन २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

जोखिम मोलेर खोला तर्दै

पुल नहुँदा वर्षाको भेलमा जोखिम मोलेर रुकुमको मुसिकोट–११ मा प्रितिबाङ्ग खोला तर्दै सवारी साधन । तस्बिरः लोकेन्द्र खनाल