मुख्य समाचार

सुनकोसी बगरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सातजना घाइते

शनिबार, २७ जेठ २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

सुनकोसी बगरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सातजना घाइते

जेठ २६ । काठमाडौँबाट रामेछाप जाँदै गरेको जीपको दुर्घटना भएको छ । ना ९च ४७३५ नंबरको जीपको करिब १२ बजे सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको हो ।

उक्त जीप सुनकोसी बगरमा खस्दा चालकको मृत्यु भएको छ । अहिलेसम्मको प्राप्त जानकारीअनुसार सातजना घाइते भएका छन् ।