मोडेल वाच

धेरै स्लिम हुने मोडललाई अब सरकारले कारबाही गर्ने

शुक्रबार, १२ जेठ २०७४ गते मा प्रकाशित

model

एजेन्सी–फ्रान्सले आफ्नो शरीरलाई धेरै पातलो बनाउने मोडलहरुलाई कारबाही गर्ने कानुन ल्याएको छ । मोडलिङको उर्वर भूमि फ्रान्समा करिअरलाई अघि बढाउन धेरै युवतीले अस्वभाविक रुपमा आफ्नो शरीरलाई पातलो बनाउने चलन बढ्दै गएको थियो । े
हालै स्वास्थ्य मन्त्रालयले ल्याएको कानुन अनुशार मोडलिङमा लाग्ने युवतीले आफेनो उमेत तर शीरको उचाइकाृ तुलनामा तौलमा सन्तुलान कायम गर्नुपर्ने छ । अन्यथा त्यस्ता मोडल प्रयोग गर्ने मोडलिङ एजेन्सीलाई साढे ७९ लाख जरिवाना गरिनेछ ।
–साप्ताहिकबाट