राजनीति

हिरोको पालो ‘लास्ट’मा आउछ भने झैं, भरतपुुरमा चमत्कारिक ढंगले रेणु दाहालले अन्तर घटाइन्

शुक्रबार, ०५ जेठ २०७४ गते मा प्रकाशित

Renu Devo

जेठ–५ । भरतपुर महानगरपालिकाको मतगणनामा चमत्कारिक ढंगले नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अन्तर घटाएकी छन् । बिहीबारसम्म १५ सय मतले पछाडि परेकी दाहाल शुक्रबार चारसय मतले मात्रै पछाडि छिन् । रेणुको अहिलेको मत ११ हजार १ सय ४२ छ भने नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको मत ११ हजार ५ सय ८४ छ ।