स्वास्थ्य

मृतकको मृगौला दुईजनालाई

आइतबार, ३१ बैशाख २०७४ गते मा प्रकाशित

kidney

वैशाख–३१ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण गरेको छ ।
केन्द्रका निर्देशक एंव बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गत विहीबार मस्तिष्क मृत्यु भएकाा एक ब्यक्तिमा दुईवटा मृगौला झिकेर दुई फरक ब्यक्तिमाा प्रत्यारोपण गरिएको हो ।
–कान्तिपुर दैनिकबाट