मुख्य समाचार

सिके राउत गिरफ्तार

बिहिबार, २१ मङि्सर २०७४ गते मा प्रकाशित

ck raut 1

काठमाडौं । मुलुक टुक्रा पार्ने क्रियाकलाप गर्ने, नेपाल आमालाई गाली गलौज गर्ने, नेपाली चेलीहरुलाई बेश्या भन्ने सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन विरोधि गतिविधमा सक्रिय भएको भन्दै बिहीबार विहान राउतलाई उनको घर जनकपुरको माछा बजारबाट पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रबहादुर सिहले बताए ।