स्वास्थ्य

ब्रा कस्तो लगाउनुपर्छ ?

बुधबार, २० मङि्सर २०७४ गते मा प्रकाशित

bra

  • ब्रा किन्दा महिलाले आफ्नो छातीको आकारलाई ध्यानमा राखेर लगाउँदा सहज हुने खालको किन्नुपर्छ ।
  • सुतीको लाइनिङ भएको ब्रा लगाउनुपर्छ ।
  • गुणस्तरहीन र कमसल ब्रा किन्नु हुँदैन । यस्तो ब्राले स्तनलाई हानि पुर्याउन सक्छ ।
  • एक दिनभन्दा बढी उही ब्रा लगाउनु हुँदैन । आफूसँग कम्तीमा तीन-चार वटा ब्रा राख्नुपर्छ । फेरी–फेरी लगाउँदा ब्राको फिटिङ कायम रहन्छ ।
  • चिसो ब्रा लगाउनु हुँदैन ।
  • छातीलाई आकर्षक देखाउने निहुँमा टाइट ब्रा प्रयोग गर्नु हुँदैन । आरामदायी ब्रा मात्रै लगाउनुपर्छ ।