समाचार

वर्ल्ड

यी महिलाको सात आतंककारी बच्चा जन्माउने सोच

आइएसआई संग यसैकारण गरिन् विवाह

मङ्गलबार, २१ कार्तिक २०७४ गते मा प्रकाशित

iis

एजेन्सी । ब्रिटेनकी ३३ वर्षीय तानिया जर्जलेसले अमेरीकाको सबैभन्दा शक्तीशाली आतंककारी जोन जर्जलेशसंग विवाह गरेकी थिइन् । बंगलादेशी मूलकी यी यूवतीले बिभिन्न आईएसआई हमलामा भाग समेत लिएकी थिईन् ।


सिरियामा भएको हमलामा तानिया आफ्ना पति जोनसंग पुगेकी थिइन् । अमेरीकी अधिकारीहरुसंग आत्मसर्मपण गरेपछि अमेरीका आएकी तानियाले प्रहरीसंग दिएको बयानमा आफूलाई जोनसंग ७ वटा बच्चा जन्माउने चाहना भएको बताईन् । उनले ति बच्चाहरु पछि गएर ठूला आतंककबादी नेता बनेको हर्ने रहर भएको समेत बताएकी थिइन् ।


थेटलाण्टीक डटकमका अनुसार, उनले बयानमा भनेकी छन् कि, ‘म मेरा सातवटा बच्चा यसकारणले हुन् भन्ने चाहन्थें, कि उनीहरु ठूला भएपछि एक मुस्लीमको रुपमा अल्लाहको लागि काम गरुन् र मुजाहिद्दीन बनुन् ।’