राजनीति

घोषणापत्रमा कांग्रेस लडाउन बाम गठबन्धनले गरेको छट्टु चाल यस्तो छ

आइतबार, २६ कार्तिक २०७४ गते मा प्रकाशित

bam-1

काठमाडौं । मंसिर १० र २१ गतेका लागि हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् । बाम गठबन्धनमा रहेका दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कात्तिक २१ मा र त्यसको सात दिन अघि नेपाली कांग्रेसले घोषणापत्र जारी गरेको थियो । यसपटक कांग्रेसभन्दा सात दिन ढिलो घोषणा पत्र जारी गरेर बाम गठबन्धनले चलाखी गरेको छ । कांग्रेसले घोषणा गरेका हर आश्वासनमाथि हावी हुने गरी त्यो भन्दा बढीका आश्वासन बाम गठबन्धनको घोषणापत्रमा भेटिएका छन् । सात दिन पछि बामगठबन्धनले घोषणापत्र जारी गरेर यस्तो चलाखी गरेको छः