भिडियो

चरा झै मारिए राजा हाम्रो नेपालमा (भिडियोसहित)

आइतबार, ०५ कार्तिक २०७४ गते मा प्रकाशित

laxman-singh-khadka-nepalaaja

काठमाडौं । आफूलाई ‘नेपालको खलासी’ भनेर चिनाउन रुचाउने लक्ष्मण सिंह खड्का महत्वपूर्ण सभा सम्मेलनमा पुग्ने गर्छन । हालै सम्पन्न एनआरएन–ए सम्मेलनमा पनि उनी पुगे । ह्यात होटलमा भएको कार्यक्रममा उनले नेताहरुलाई, भारतलाई खुबै गाली गरे ।