भिडियो समाज

प्रधानमन्त्रीले बोलेको कुरा कहिले पूरा हुने हो त ? (भिडियो सहित)

प्रधानमन्त्रीले बोलेको कुरा कहिले पूरा हुने हो त ? (भिडियो सहित)
KP-OLI काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भए लगत्तै २ वर्ष भित्र तुइन हटाउने निर्णय गरेका थिए । अझै काठमाडौं उपत्यकाको नजिकै रहेका घादिङ र गोरखाका स्थानिय र विद्यार्थीहरु जोखिम पूर्णरुपमा त्रिशुली नदी तरिरहेका छन् । भिडियो हेर्नुहोस Nepali PM of Nepal