मुख्य समाचार

गाँजा नस्ट गर्दै नेपाल प्रहरी

मङ्गलबार, २८ बैशाख २०७३ गते प्रकाशित
- नेपाल आज(SS)

गाँजा नस्ट गर्दै नेपाल प्रहरी

भाैतिक मल्ल काठमाडाैँ, २८ ,बैशाख   पछिल्लो समय काठमाडौँको शंखरापुर नगरपालीकाको केहि भुभागमा गाँजा मौलाए पछि । उक्त ठाउमा गाँजा नस्ट गर्न नेपाल प्रहरी लागी परेको छ ।

 महनगरीय प्रहरी प्रभाग साँखुका अनुसार जंगलमा उम्रीएकाे गाँजालाइ स्थानियकाे सहयाेगमा नस्ट गरीएकाे बताइएकाे छ । त्यही जंगलमा उम्रेकाेलाइ संरक्षण गरेर राख्ने र पछि  तस्करीमा लाग्ने   भएकाले त्यसलाइ नस्ट गर्न लागेकाे प्रहरी निरीक्षक उमेश जाेशी ले बताए । त्यही ठाँउबाट बेला बेला गाँजा सहित तस्करहरू  पनि   पक्रने  गरेका छन ।

 गाँजा नस्ट गर्न लागी परेका सामुदायीक प्रहरी सेवा केन्द्र साँखुका एक प्रहरी जवान  । उखेलीएकाे गाँजा जम्मा गरेर नस्ट गर्दै  नेपाल प्रहरी