अर्थ

कर्पोरेट

शेयर

नेपाल सेयर मार्केट एण्ड फाईनान्स लि. को साधारण सभा बस्दै

मङ्गलबार, ११ जेठ २०७३ गते मा प्रकाशित

sher

जेठ, ११ काठण्डौ, नेपाल शेयर मार्केटस् एण्ड फाइनान्स लिमिटेडको साधारण सभा यही असार २ गते प्रधान कार्यालय, पुतलीसडक काठमाडौंमा हुने भएको छ । उक्त छलफलमा व्यवस्थापन समूहको वार्षिक प्रतिवेदनमा छलफल हुने जनाइएको छ । sher