कर्पोरेट

फुड

स्याउको जुसबाट बनेको पेय पदार्थ बजारमा

सोमबार, १० जेठ २०७३ गते प्रकाशित
- नेपाल आज(SS)

स्याउको जुसबाट बनेको पेय पदार्थ बजारमा

  जेष्ठ, १० काठमाण्डौ, नेपालको पेय पदार्थ उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नयाँ पेय पदार्थ समर्सबी एप्पल सिटर बजारमा ल्याएको छ । advert गोर्खा बु्रअरीका अनुसार उक्त पेय स्याउको जुसबाट बनाइएको हो । यसमा ४.५५ अल्कोहलको मात्रा भएको कम्पनीको दावी छ । बु्रअरीले हाल काठमाडौंका केही समिति स्थानबाट मात्र विक्री सुरु गरेको छ । निकट भविष्यमा अन्य सहरहरुमा पनि पु‍¥याइएने जनाएको छ ।