मनोरञ्जन

भावुक बनिन् प्रियंका

मङ्गलबार, २१ मङि्सर २०७३ गते मा प्रकाशित

Priyanka_Karki_at_Sadanga_Premier

prianka-karki
मंसिर – २१ । अभिनेत्री प्रियंका कार्कीले कामना अवार्डमा फिल्म ‘क्लासीक’बाट बेस्ट सपोर्टिङ एक्टरको अवार्ड थाप्न सकिनन् । उनको अनुपस्थितीमा उनका बाबु भुपेन्द्र काकीले छोरीको उक्त अवार्ड थापिदिएका हुन् । आफूले गरेको काममा आफ्ना अभिभावक खुसी छन् भन्ने कुराले उनी यतिबेला भावुक हुँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टेटससहितको फोटो हालेकी छिन् । उनको अभिव्यक्ति उनकै शब्दमा । prianka-karki-2 यतिबेला नायिका प्रियंका कार्की फिल्म ह्याप्पी डेजको सुटिङमा युकेमा छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका तीन लाखभन्दा बढि फलोअर रहेका छन् ।