अस्पतालको शैयाबाट चित्रबहादुर केसीले भने, ‘म टेम्पो चढ्न छोड्दिन’ [भिडियो अन्तरवार्ता]

Want create site? Find Free WordPress Themes and plugins.


मंसिर – ९ ।  टेम्पोबाट लडेर अचेत भएका चित्रबहादुर केसी उपचारपछि घर फर्केका छन् । उनको काठमाडौँ सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भएको थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका जनमोर्चाका अध्यक्ष केसीले सरकारी सुविधावापतको गाडीसमेत लिएका छैनन् । उनले अंगरक्षकको सुविधासमेत हटाएका छन् । टेम्पोबाट लडेपछि उनको सुरक्षाका बारेमा चिन्ता व्यक्त गरिएको थियो ।

नेपाल आजसँग डिस्चार्ज हुनुभन्दा पहिले अस्पतालको शैयामा कुरा गर्दै उनले पुनः टेम्पोमै यात्रा गर्ने जनाए । उनले भने, ‘सर्बसाधरण चढ्न हुने, म चढ्न नहुने ? दुर्घटना त जहाँ पनि हुन सक्छ । मसँग निजी गाडी छैन, सरकारको सुविधा लिन्न ।’

chitra-bahadur-kc-nepal-aaja


र याे पनि 


► दुर्घटना फेरि पनि हुन सक्छ तर पनि सार्वजनिक सवारी नै चढ्छु, सरकारी चढ्दिनँ (भिडियो अन्तर्वार्ता)

► चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते

► चित्रबहादुर केसी प्रधानमन्त्रीको उम्मेदवार ! कडकिदै दिए केसीले यस्तो जवाफ

► राजिनामा माग्ने कांग्रेसलाई चित्रबहादुर केसीको प्रश्न ‘तेल दिदा नखाने कोल चाट्ने ?’

► माथिल्लो कर्णाली नेपाल आफैंले बनाउनुपर्ने उपप्रधानमन्त्री केसीको प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्विकार (भिडियो सहित)

► उपप्रधानमन्त्री केसीका अनुसार नेपाल टुक्राउन भारतले प्रयोग गरेका सूत्र र पात्र यस्ता छन्

 

Did you find apk for android? You can find new Free Android Games and apps.

फेसबुक प्रतिक्रिया