चुटकिला

चोर पुलिस

मङ्गलबार, १८ साउन २०७३ गते मा प्रकाशित

Angela

Angela एक जना चोर चोरेर भाग्दै गर्दा बाटोमा एक जना पुलिस सँग ठोकिन पुग्छ, पुलिसले त्यो चोरलाई समातेर सोध्छ पुलिसः रिसाउदैँ अाँखा छैन के को हतार यस्तो, को होस त ? चोर सुरुमा त एकदम डराउछ र केहि पनि भन्दैन तर पुलिसले ठरकाउदै सेधेपछि चोरः म....म....म... चोर यति भनेर चोर भाग्छ । पुलिसः कस्तो जमाना आयो पुलिसँग पनि जिस्किन्छ ।