बस स्टेशनमा जे देखीयाे

Want create site? Find Free WordPress Themes and plugins.

कुराे 

sere

एउटी सुन्दर केटी बस स्टेशनमा बसको प्रतिक्षामा पुगीन  ,

एक जना केटा पनि त्यही बस स्टेशनमा बसको प्रतिक्षा थियो । उसले त्यों केटीलाई देखेर,त्यों केटी संग बोल्नको लागी उ केटीको अगाडी गयो तर केटीले कुनै वास्ता गरिनन ।  अनि केटाे अातियाे

अनि केटाेले केटीको अघि पछि गरी करीब तिन चार फन्को लगायो र केटीलाई भाऊ दिनलाई उ त्यहा बाट हिड्यो ,।

एकै छीन पछि फेरे केटीको अगाडी आएर भन्यो तपाईले मलाई चिन्नुभयो त ?

केटी-    दंग पर्दे नाइ चिनिन त ?

 केटो   – कस्तो तपाई पनि अघि भखर तपाई को अघि पछि तिन चार फन्नको लागाएको म त होनी ।

गाेपाल पाैडेलकाे फेसबुक वालबाट

 

Did you find apk for android? You can find new Free Android Games and apps.

फेसबुक प्रतिक्रिया