यत्राे धेरै पैसा तेरा बाउले गन्छ त

Want create site? Find Free WordPress Themes and plugins.

बैँक लुटी सकेपछि लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खाेजेछन । संगै लान खोजेपछी प्रतिकार गर्दै क्यासियरले भन्यो बैक त लुटीसक्यौ, अब मलाई किन साथै लान लागेको ।
लुटेरा     -अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

Did you find apk for android? You can find new Free Android Games and apps.

फेसबुक प्रतिक्रिया