चुटकिला

त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस

शुक्रबार, ०७ जेठ २०७३ गते मा प्रकाशित

funny-jokes-laugh

ग्राहक - साहुजी साबुन होला  साहुस् - छैन भाइ ग्राहक - चिनी छ होला  साहु  - त्यो पनि छैन ग्राहक - चामल छ होला  साहु  - त्यो पनि छैन ग्राहक- डेरी घ्यू होला  साहु- अहँ झ् त्यो त झन् छँदै छैन ग्राहक- त्यसो भए ताला त छ होला नि साहु- त्यो त छ ग्राहक- त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस। हाहाहा हाहाहा