त्यसैले म बाहुन हुँ

बाहुन  -तपाई कुन जातको हुनुहुन्छ ?

शिक्षक – म त सबै जातको मान्छे हुँ

बाहुन -अचम्म मान्दै कसरी ?

शिक्षक  –  पहिलो त म सबै जातको विद्यार्थीलाई पढाउँछु । त्यसैले शिक्षक हुँ दोस्रो विद्यालयमा आउनुभन्दा अगाडि सधैं जुत्तामा पालिस लगाउँछु,त्यसैले सार्की हुँ तेस्रो म मेरोकपडा आफै सिलाउँछु,त्यसैले म दमाई हुँ र, चौथो बिहान बेलुका सधैं नुहाउँछु, त्यसैले म बाहुन हुँ ।।

हाहाहा हाहाहा

 

फेसबुक प्रतिक्रिया